
शिव रेग्मी(२०२१-२०७०) नेपाली चलचित्र निर्देशक थिए। रेग्मीले सुख दुःख, आफ्नो मान्छे, ए मेरो हजुर, उपहार, पाहुना, हामी तीन भाइ, मुग्लान, कहाँ भेटिएला, साथी म तिम्रो लगायतका चलचित्रहरू निर्देशन गरेका थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Shiva Regmi · CC BY-SA 4.0
- Wikipedia (Nepali): शिव रेग्मी · CC BY-SA 4.0
- Wikidata item Q7499249 · CC0 1.0
- Image: Shiva regmi at press conference for haasi deu ek phera.jpg by Shiva regmii (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"शिव रेग्मी". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/shiva-regmi?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख शिव रेग्मी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shiva regmi at press conference for haasi deu ek phera.jpg — Shiva regmii, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्