
रामराजाप्रसाद सिंह
Ram Raja Prasad Singh
नेपाली राजनीतिज्ञ
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
रामराजाप्रसाद सिंह नेपालका पहिला गणतन्त्रवादी नेता हुन। बि स १९९१ मा जिमिन्दारको परिवारमा जन्मेका सिंह २०४२ सालमा सिँहदरबारमा बम विस्फोट गराएका थिए। नेपालको पहिलो रास्ट्रपति चुनावमा एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का उम्मेदवार थिए। राजा महेन्द्रको पालादेखि नै गणतान्त्रिक आन्दोलनमा लागेका यिनलाई सर्वस्व हरणसहित मृत्युदण्डको सजाय सुनाइएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Ram Raja Prasad Singh · CC BY-SA 4.0
- Wikipedia (Nepali): रामराजाप्रसाद सिंह · CC BY-SA 4.0
- Wikidata item Q1430025 · CC0 1.0
- Image: Ram Raja Prasad Singh.jpg by CesarNS1980 (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"रामराजाप्रसाद सिंह". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/ram-raja-prasad-singh?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख रामराजाप्रसाद सिंह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ram Raja Prasad Singh.jpg — CesarNS1980, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह