
ललितत्रिपुरसुन्दरी
Queen Tripurasundari of Nepal
नेपालको राजमाता एवम् नायबी
ललित त्रिपुरा सुन्दरी रानी, राजमाता, शासक र समाजसेवी थिइन्। उनलाई साहित्यिक स्रष्टा तथा नेपाली साहित्यको प्रथम महिला स्रष्टाका रूपमा चिनिन्छ। उनी नेपालका राजा श्री ५ रणबहादुर शाह की कान्छी पत्नी हुन्। उनले संस्कृतबाट अनुवाद गरेको “राजधर्म” र उनका केही कविताहरू नै नेपालमा महिलाद्वारा रचित प्रथम प्रकाशित कृति मानिन्छन्। उनकै प्रेरणाले उनका सौतेनी छोरा गीर्वाणयुद्ध विक्रम शाह र नाति राजेन्द्र विक्रम शाहले पनि क्रमश: ३, ३ वटा पुस्तक लेखेको देखिन्छ। उनको पुस्तक राजधर्मको भाषा र शैलीलाई ईतिहासविदहरूले उत्कृष्ट भन्दै प्रशंसा गरेका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Queen Tripurasundari of Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): ललितत्रिपुरसुन्दरी · CC BY-SA 4.0
- Wikidata item Q7270526 · CC0 1.0
- Image: Queen Tripurasundari of Nepal.jpg by Unknown author Unknown author (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"ललितत्रिपुरसुन्दरी". DigiNepal. Last updated 8 October 2026. https://diginpl.com/people/queen-tripurasundari-of-nepal?lang=ne. Retrieved 21 October 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्