
परमानन्द झा
Parmanand Jha
सर्वोच्च अदालतको भुतपूर्व न्यायाधीश
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
परमानन्द झा नेपालको पहिलो उपराष्ट्रपति र सर्वोच्च अदालतको भुतपूर्व न्यायाधीश हुन । उनी दरभंगा, बिहार, भारतमा जन्मिएर उहि हुर्किएका हुन। उनीलाई लागु औषधको मुद्दामा घुस खाएको आरोप लागेको थियो । त्यसकारण न्याय परिषदले स्थायी न्यायाधीशको पदमा उनलाई अनुमोदन गरेन । अन्तमा उनले डिसेम्बर २००७मा न्यायाधीशको पदबाट राजिनामा दिए । पछि, उनी राजनीतिक क्रियाकलापमा शामिल भए र मधेसी जनाधिकार फोरमको सदस्य बने । श्रावण ४ मा, उनी संविधान सभा द्वारा नेपालको उपराष्ट्रपतिमा निर्वाचित भए । उनलाई मधेसी जनाधिकार फोरमले उम्मेद्वारको रूपमा खडा गरेको थियो ।
मुख्य तथ्यहरू
सार्वजनिक पद
- उपराष्ट्रपति (23 जुलाई 2008 – 31 अक्टोबर 2015)
सम्हालेका पदहरू wd
- नेपालका उपराष्ट्रपतिहरू (23 जुलाई 2008 – 31 अक्टोबर 2015)
स्रोतहरू
- Wikipedia (English): Parmanand Jha · CC BY-SA 4.0
- Wikipedia (Nepali): परमानन्द झा · CC BY-SA 4.0
- Wikidata item Q2482925 · CC0 1.0
- Image: परमानन्द.jpg by Krish Dulal at ne.wikipedia (CC BY-SA 3.0)
- Wikipedia (English), revision used for cited facts: Parmanand Jha · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 12 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"परमानन्द झा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/parmanand-jha?lang=ne. Retrieved 13 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
नन्दकिशोर पुन
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी