Parmanand JhaPhoto: Krish Dulal at ne.wikipedia, CC BY-SA 3.0 · Wikimedia Commons

Parmanand Jha

परमानन्द झाMadhesi Jana Adhikar ForumEnglishनेपाली

Overview

Parmanand Jha (Nepali: परमानन्द झा; born 1946) is a Nepali politician who served as the first vice president of Nepal from 23 July 2008 to 31 October 2015 following his term as a Supreme Court judge. [Wikipedia]

परमानन्द झा (जन्म: सन् १९४४) नेपालको पहिलो उपराष्ट्रपति र सर्वोच्च अदालतको भुतपूर्व न्यायाधीश हुन । उनी दरभंगा, बिहार, भारतमा जन्मिएर उहि हुर्किएका हुन। उनीलाई लागु औषधको मुद्दामा घुस खाएको आरोप लागेको थियो । त्यसकारण न्याय परिषदले स्थायी न्यायाधीशको पदमा उनलाई अनुमोदन गरेन । अन्तमा उनले डिसेम्बर २००७मा न्यायाधीशको पदबाट राजिनामा दिए । पछि, उनी राजनीतिक क्रियाकलापमा शामिल भए र मधेसी जनाधिकार फोरमको सदस्य बने । श्रावण ४ मा, उनी संविधान सभा द्वारा नेपालको उपराष्ट्रपतिमा निर्वाचित भए । उनलाई मधेसी जनाधिकार फोरमले उम्मेद्वारको रूपमा खडा गरेको थियो । [विकिपिडिया]

Positions held

Timeline

  1. 2008-07-23Became Vice President[Wikidata]
  2. 2008-07-23Vice President of Nepal (until 2015-10-31)[Wikidata]
  3. 2015-10-31Left office as Vice President[Wikidata]

Information from public sources. Every statement links its published source. Last reviewed 2026-10-01. Suggest a correction