DigiNepal
नन्दकिशोर पुन
Prime Minister's Office · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

नन्दकिशोर पुन

Nanda Kishor Pun

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

नन्दकिशोर पुन पासाङ्ग यिनको जन्म २०२२ साल कात्तिक ७ गते रोल्पामा भएको हो। गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपति तथा एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य हुन्। उनी माओवादीको १० वर्षे जनयुद्धमा माओवादीले तयार गरेको जनमुक्ति सेना, नेपालको कमान्डर पनि रहेका थिए। उनीसंसद भवनमा भएको निर्वाचनमा नेपाली काङ्ग्रेसका सांसद् अमियकुमार यादवलाई पराजित गरी उपराष्ट्रपतिमा निर्वाचित भएका थिए। उपराष्ट्रपति चुनावमा ५४७ मत मध्य उनलाई ३२५ मत प्राप्त भएको थियो। संसद भवनमा सभामुख ओनसरी घर्तिमगरले उनलाई उपराष्ट्रपति भएको घोषणा गरेकी थिइन्

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
राङ्सी wd
नागरिकता
नेपाल wd
पेशा
राजनीतिज्ञ wd
राजनीतिक दल
नेपाल कम्युनिष्ट पार्टी wd

सार्वजनिक पद

पदाधिकारी विवरण, कार्यकाल र स्रोत →

सम्हालेका पदहरू wd

स्रोतहरू

  1. Wikipedia (English): Nanda Kishor Pun · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नन्दकिशोर पुन · CC BY-SA 4.0
  3. Wikidata item Q596635 · CC0 1.0
  4. Image: Nanda Kishore Pun.png by Prime Minister's Office (GODL-India)
  5. Wikipedia (English), revision used for cited facts: Nanda Kishor Pun · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नन्दकिशोर पुन". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/nanda-kishor-pun?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नन्दकिशोर पुन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nanda Kishore Pun.png — Prime Minister's Office, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व