DigiNepal

नातिकाजी

Nati Kaji

नेपाली गायक तथा गीतकार

Read in English · हिंदी में पढ़ें

नातिकाजी नेपाली सङ्गीतका एक चर्चित व्यक्तित्व थिए। नातिकाजी श्रेष्ठ, गायक तथा वरिष्ठ संगीतकार हुन्। नातिकाजीको बहुचर्चित गीत, नेपाली हामी रहौँला कहाँ, उनले नेपाल र नेपाली जनताका बारेमा वर्णन गरेका छन्। यस्तो पनि हुँदो रहेछ (गीत) मा उनले सङ्गीत भरेका हुन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
ललितपुर जिल्ला wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
गायक, गीतकार wd

स्रोतहरू

  1. Wikipedia (English): Nati Kaji · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): नातिकाजी · CC BY-SA 4.0
  3. Wikidata item Q16257968 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"नातिकाजी". DigiNepal. Last updated 14 October 2026. https://diginpl.com/people/nati-kaji?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख नातिकाजी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व