
मीरा राई नेपाली म्याराथन खेलाडी तथा पूर्व माओवादी लडाकू हुन्। विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेकी मीराले फ्रान्सको चामोनिक्समा आयोजित माउन्ट ब्लान्क अल्ट्रा म्याराथनको निर्धारित ८० किमीको दूरी १२ घण्टा ३२ मिनेटमा पुरा गर्दै उपाधि जितेकी छिन्। मीराले २०१७ को नेशनल जोग्राफीको एड्भन्चर अफ दी इयरमा 'साहसी वर्ष व्यक्ति २०१७' को उपाधि हासिल गरेकी छन्।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- भोजपुर जिल्ला wd
- नागरिकता
- नेपाल wd
- पेशा
- अल्ट्राम्याराथन धावक wd
स्रोतहरू
- Wikipedia (English): Mira Rai · CC BY-SA 4.0
- Wikipedia (Nepali): मीरा राई · CC BY-SA 4.0
- Wikidata item Q20685224 · CC0 1.0
- Image: Mira Rai 02.JPG by Prabina Karki (CC BY-SA 4.0)
- Wikipedia (English), revision used for cited facts: Mira Rai · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मीरा राई". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/mira-rai?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख मीरा राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mira Rai 02.JPG — Prabina Karki, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्