सार्वजनिक मामले समाचार
नीति, संसद और सार्वजनिक संस्थान: DigiNepal पर ताज़ा पोस्ट, हर एक में मूल प्रकाशक का लिंक।
मशीन अनुवाद मूल देखें
शीर्षक और सारांश मशीन से अनुवादित हैं; मूल खबरें प्रकाशक की भाषा में हैं।
- भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका अन्यत्र बसोबासको विकल्प नभएका परिवारलाई पुनःस्थापना गर्न २७७ कित्ता जग्गा पहिचान गरी सिफारिस भएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा…
सार्वजनिक मामले · DigiGovNepal · - विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदानका लागि प्रस्तावसम्बन्धी सूचना
— Ministry of Science, Technology and Innovation
सार्वजनिक मामले · DigiGovNepal · - विज्ञान, प्रविधि तथा नवप्रवर्तनात्मक कार्यक्रम अनुदान कार्यान्वयन कार्यविधि. २०८३
— Ministry of Science, Technology and Innovation
सार्वजनिक मामले · DigiGovNepal · - प्रेस विज्ञप्ति: माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको औपचारिक भारत भ्रमण सम्पन्न
— Ministry of Finance
सार्वजनिक मामले · DigiGovNepal · - समाज कल्याण परिषद्को ४९औँ स्थापना दिवस तथा ४७औँ सामाजिक सेवा दिवसमा मन्त्री बादीको शुभकामना
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री तथा समाज कल्याण परिषद्की अध्यक्ष सिता बादीले सामाजिक संघसंस्थाको योगदानलाई थप प्रभावकारी, समन्वयित, पारदर्शी र दिगो बनाउनुपर्ने बताउनुभएको छ।…
सार्वजनिक मामले · DigiGovNepal · - They crossed borders and jungles for America. Many returned afraid to speak
In just a year, hundreds of Nepalis have been deported after paying millions to reach the US through the so-called ‘donkey route’. Why are so few willing to report those who sent them?
सार्वजनिक मामले · DigiGovNepal · - Balendra Shah is breaking with the tradition of the airport farewell
The prime minister will leave for New York without a guard of honour, red carpet or the customary gathering of ministers and foreign diplomats.
सार्वजनिक मामले · DigiGovNepal · - Supreme Court orders police not to routinely handcuff people arrested for investigation
Handcuffs may be used only after an objective assessment finds a risk of escape, resistance or harm to the detainee or others, the court says.
सार्वजनिक मामले · DigiGovNepal · - Supreme Court dismisses Idemia’s petitions over passport contract
The French company had challenged the government’s decision to award the passport-printing contract to German firm Veridos.
सार्वजनिक मामले · DigiGovNepal · - Married at 14, a young mother in Nepal now has nowhere to go
Naina left school and eloped at 14. Now a mother of two daughters, she faces pressure to divorce, abuse at home and a family that has stopped speaking to her.
सार्वजनिक मामले · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका समकक्षी अनवर इब्राहिमबीच आज विशेष छलफल
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मलेसियाका समकक्षी अनवर इब्राहिमसँग आज विशेष छलफल गर्नुभएको छ। उहाँले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गर्नुभएको हो। छलफलका क्रममा प्रधानमन्त्री…
सार्वजनिक मामले · DigiGovNepal · - मानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना
(सूचना प्रकाशन मिति : २०८३/०६/०५) यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको म्यादभित्र देहायका व्यक्ति तथा संस्थाको…
सार्वजनिक मामले · DigiGovNepal · - Foreign Minister Khanal begins bilateral meetings in New York
Foreign leaders and senior officials voice solidarity over Nepal’s climate justice position and flood recovery on the sidelines of the UN General Assembly.
सार्वजनिक मामले · DigiGovNepal · - Balendra Shah’s UN appearance draws diplomatic interest in New York
Nepal’s prime minister is set to address the General Assembly on climate justice, the Bhotekoshi floods and the concerns of mountain countries.
सार्वजनिक मामले · DigiGovNepal · - New hybrid maize variety ‘Saugat’ promises relief for farmers facing extreme weather
The variety is on the verge of official certification and release after nearly 11 years of rigorous multi-stage field trials and continuous testing.
सार्वजनिक मामले · DigiGovNepal · - परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र जापानका विदेशमन्त्री मोटेगी तोसिमित्सुबीच संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटवार्तामा नेपालमा हालै आएको विनाशकारी…
सार्वजनिक मामले · DigiGovNepal · - Nepal’s 74-year-old Law Commission remains sidelined in lawmaking
The body was created to research, draft and review laws, but most of its bills never reach Parliament, while ministries continue to make legislation that often becomes contentious.
सार्वजनिक मामले · DigiGovNepal · - Nepal unlikely to hold donor conference for reconstruction
The government plans to seek funds through bilateral negotiations with major donors.
सार्वजनिक मामले · DigiGovNepal · - न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र इयुकी कार्यकारी उपाध्यक्ष रिबेराबीच भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनाल र युरोपेली सङ्घ (इयु)की कार्यकारी उपाध्यक्ष टेरेसा रिबेराबीच आज भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका…
सार्वजनिक मामले · DigiGovNepal · - परराष्ट्रमन्त्री खनाल र पोल्यान्डका उपप्रधानमन्त्री सिकोरस्कीबीच न्युयोर्क भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्री राडोस्ल सिकोरस्कीसँग भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको मुख्यालय, न्युयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घको ८१औँ…
सार्वजनिक मामले · DigiGovNepal · - परराष्ट्रमन्त्री खनालद्वारा भुटानका प्रधानमन्त्री तोब्गेसँग भेटवार्ता
काठमाडौँ, ६ असोजः परराष्ट्रमन्त्री शिशिर खनालले भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका अवसरमा न्यूयोर्कमा भएको भेटमा उहाँहरुबीच नेपाल र भुटानबीचको…
सार्वजनिक मामले · DigiGovNepal · - प्रधानमन्त्री शाह आज अमेरिका प्रस्थान गर्दै
काठमाडौँ, ६ असोजः संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री वालेन्द्र शाह आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दै हुनुहुन्छ । उहाँको…
सार्वजनिक मामले · DigiGovNepal · - शेयर कारोबार पुनः सञ्चालन
काठमाडौँ, ६ असोज : नेपाल स्टक एक्सचेन्ज (नेप्से) का ७२ कारोबार सदस्यको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्या समाधान भएपछि नेप्सेमा आजदेखि नियमित धितोपत्र कारोबार सञ्चालन हुने भएको छ । नेप्सेका सूचना अधिकारी मुराहरी…
सार्वजनिक मामले · DigiGovNepal · - असोज ९ देखि ११ गतेसम्म भारी वर्षा र हिमपातको सम्भावना, सतर्क रहन मौसम महाशाखाको आग्रह
काठमाडौं । नेपालमा मनसुन अझै सक्रिय रहेकै बेला पश्चिमी वायुको समेत आंशिक प्रभाव देखिएको छ। बंगालको खाडीको मध्य–पश्चिम भूभाग आसपास रहेको न्यूनचापीय क्षेत्र आगामी दिनमा थप शक्तिशाली बन्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने…
सार्वजनिक मामले · DigiGovNepal · - रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक
रसुवा भोटेकोशी बाढी - स्वास्थ्य क्षेत्रको प्रतिकार्यसम्बन्धी अद्यावधिक (२०८३/०६/०५ गते) — Ministry of Health and Food Safety
सार्वजनिक मामले · DigiGovNepal · - बाढी पिडितको लागि स्थायी आवासको काम तिब्र
रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास व्यवस्थापनको कामलाई प्राथमिकताका साथ अगाडि बढाएको छ। पूर्वाधार विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले…
सार्वजनिक मामले · DigiGovNepal · - भारी वर्षाको सम्भावना, बाढी–पहिरो र डुबानको जोखिमप्रति सतर्क रहन विपद् प्राधिकरणको आग्रह
काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी केही दिन देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव तथा डुबानको जोखिमप्रति उच्च सतर्कता अपनाउन आग्रह…
सार्वजनिक मामले · DigiGovNepal · - बाढी प्रभावितको पुनःस्थापना र सामाजिक संरक्षणमा मन्त्री बादीको चासो, उत्तरगया अध्यक्षसँग छलफल
काठमाडौँ, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावितको पुनःस्थापनालाई सुरक्षित आवासमा मात्र सीमित नगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका…
सार्वजनिक मामले · DigiGovNepal · - सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित
२०८३ असोज ५ गते । काठमाडौं । कृषि वन तथा पर्यावरण मन्त्री गिता चौधरीले ल्याएको ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३’ राष्ट्रिय सभाबाट सर्वसम्मतले पारित भएको छ । सङ्क्रामक पशु तथा माछाजन्य रोगको रोकथाम, नियन्त्रण,…
सार्वजनिक मामले · DigiGovNepal · - बाढीले क्षतिग्रस्त नुवाकोटको पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण सम्पन्न
बाढीले क्षतिग्रस्त नुवाकोटको बेलकोटगढी ६ स्थित पिमलटार-जागाराम झोलुङ्गे पुलको पुनःनिर्माण तथा मर्मतको कार्य सम्पन्न भएको छ । पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गतको सस्पेन्सन बृज डिभिजन,…
सार्वजनिक मामले · DigiGovNepal · - Press Release- High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA)
Press Release High Level Nepali Delegation's Participation to the 81st Session of the United Nations General Assembly (UNGA) The Rt. Hon. Prime Minister Mr Balendra Shah is leaving for New York on 22 September 2026,…
सार्वजनिक मामले · DigiGovNepal · - बाढी प्रभावित बालबालिकाको शिक्षा रोकिँदैन : मन्त्री पोखरेल
काठमाडौँ, ५ असोज । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको शिक्षालाई निरन्तरता दिन सरकारले तत्काल अस्थायी सिकाइ केन्द्रदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका योजना अघि बढाएको…
सार्वजनिक मामले · DigiGovNepal · - प्रधानमन्त्री वालेन्द्र शाह र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूबीच भेटवार्ता
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भेट्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्न जानुअघि…
सार्वजनिक मामले · DigiGovNepal · - सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
५ असोजः सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ः०० बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पढेर…
सार्वजनिक मामले · DigiGovNepal · - प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो
५ असोज- रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब रु १५ अर्ब जम्मा…
सार्वजनिक मामले · DigiGovNepal · - विश्व अल्जाइमर्स दिवसमा मन्त्री सिता बादीको सन्देश : ‘जति छिटो हुन्छ ज्ञान, उति सहज निदान’
काठमाडौं, असोज ५। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले अल्जाइमर्स तथा डिमेन्सियाजस्ता रोगको प्रारम्भिक पहिचान, समयमै उपचार र सम्मानजनक हेरचाहमा विशेष ध्यान दिनुपर्ने…
सार्वजनिक मामले · DigiGovNepal · - भोटेकोशी बाढीपछि माथिल्लो त्रिशूली–१ को अडिट–३ बाट हालसम्म ३७ शव निकालियो
भोटेकोशी नदीमा आएको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ क्षेत्रबाट थप १३ शव निकालिएको छ। असोज ४ गते नेपाली सेना र आयोजनाको संयुक्त उद्धार टोलीले अडिट–३ बाट अपस्ट्रीम हेडरेस टनेलभित्र खोजी…
सार्वजनिक मामले · DigiGovNepal · - रसुवामा आएको आकस्मिक बाढीमा स्वास्थ्य क्षेत्रको प्रतिक्रिया — Situation Report #26
रसुवामा आएको आकस्मिक बाढीपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई (HEDMU/HEOC) को समन्वयमा स्वास्थ्य सेवा, रोग निगरानी, आकस्मिक चिकित्सकीय टोली परिचालन, पोषण, मातृ…
सार्वजनिक मामले · DigiGovNepal · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०६।०४ सम्मको विवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का…
सार्वजनिक मामले · DigiGovNepal ·