मानव अधिकार पुरस्कारको लागि प्राप्त सिफारिसमा पुरस्कार प्रदान गर्न नहुने कारण भए उजुरी दिने सम्बन्धी सूचना
(सूचना प्रकाशन मिति : २०८३/०६/०५)
यस मन्त्रालयको मिति २०८१/०४/३१ र पुनः प्रकाशित मिति २०८१/०५/२२ को मानव अधिकार पुरस्कारको सिफारिसको लागि दरखास्त आह्वान गरिएको सूचनाबमोजिम तोकिएको म्यादभित्र देहायका व्यक्ति तथा संस्थाको सिफारिस प्राप्त भएको हुँदा उक्त व्यक्ति तथा संस्थालाई पुरस्कार प्रदान गर्न नहुने कुनै कारण भए यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र यस मन्त्रालयमा उजुरी दिनहुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ।
व्यक्ति तर्फः-
१. डा. सुगम जङ्ग के.सी., जिल्ला काठमाडौं।
२. नरेन्द्र नारायण साहु, जिल्ला सप्तरी।
३. नूतन बहादुर थपलिया, जिल्ला काठमाडौं।
४. भोजराज तिमल्सिना, जिल्ला काभ्रेपलाञ्चोक।
५. रमेशप्रसाद तिमिल्सिना, जिल्ला ललितपुर।
संस्था तर्फः-
१. मानव अधिकारका लागि जनमन्च (People Forum), जिल्ला काठमाडौं।
२. कानूनी सहयोग तथा परामर्श केन्द्र (LACC) , जिल्ला ललितपुर।
मानव अधिकार पुरस्कार समितिको सचिवालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सिंहदरबार, काठमाडौं।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updates
कानून मन्त्रालयद्वारा अन्य मन्त्रालयका कानून महाशाखा प्रमुखहरूसँग तेस्रो बैठक सम्पन्न
२०८३ असोज ०५ (2026 September 21) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा घोषणा गरिएको ‘कानून सुधार तथा कानून निर्माण वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा सङ्घीय संसदलाई आवश्यक…
3 images
मुलुकी देवानी संहिताको प्रभावकारी कार्यान्वयन र सन्दर्भ सामग्री तयारी, अनुसन्धान तथा सहकार्यका लागि कानून मन्त्रालय, JICA प्रतिनिधि र जापानी कानूनविद् बिच छलफल
मिति २०८३/०६/०५ गते कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा Japan International Cooperation Agency (JICA)का प्रतिनिधि, जापानी कानूनविद् तथा प्राध्यापकहरूसँग मुलुकी देवानी…
2 imagesनेपालद्वारा Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौतामा हस्ताक्षर
Council of Asian Legislative Institutions (CALI) सम्बन्धी सम्झौता संसदबाट अनुमोदन भएपछि मिति २०८३ असोज १ गते हस्ताक्षर सम्पन्न भएको छ। १७ सेप्टेम्बर २०२६ मा गणतन्त्र कोरियाका…
सरुवा भएका कर्मचारीलाई रमाना गर्ने सम्बन्धमा ।
सरुवा भएका कर्मचारीहरूलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिई सोको जानकारी मन्त्रालयलाई उपलब्ध गराउने सम्बन्धमा।
1 PDF
कानून मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग छलफल सम्पन्न
२०८३ असोज १४ (2026 September 30) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको आयोजनामा पूर्वाधार मन्त्रालय, उद्योग मन्त्रालय तथा नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधिहरूसॅग…
3 images
कानूनमन्त्री र मलेसियाली कार्यवाहक राजदूतबीच शिष्टाचार भेटवार्ता
२०८३ असोज १५ (2026 October 1) माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री सोविता गौतमज्यूसँग नेपालका लागि मलेसियाका कार्यवाहक राजदूत Mr. Mohd Firdaus bin Azman ले बिहीबार…
2 images
Comments 0
No comments yet. Start a respectful conversation.