
सुशील क्षेत्री
Sushil Chhetri
सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन् । उनले चलचित्र आगो बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन् ।उनले १०० भन्दा बढी नेपाली र करिब ११ भोजपुरी चलचित्रमा अभिनेताको भुमिका निभाई सकेका छन् ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सुशील क्षेत्री नेपालका एक चर्चित अभिनेता हुन्। उनले चलचित्र आगोबाट चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।उनले १०० भन्दा बढी नेपाली र करिब ११ भोजपुरी चलचित्रमा अभिनेताको भूमिका निभाइ सकेका छन्। उनले २०–२५ वटा चलचित्रमा हिरोको पछाडि गु्रप डान्स गरेका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sushil Chhetri · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुशील क्षेत्री · CC BY-SA 4.0
- Wikidata item Q27528743 · CC0 1.0
- Image: Sushil Chhetri receiving Award.jpg by Nabin K. Sapkota (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुशील क्षेत्री". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/sushil-chhetri?lang=ne. Retrieved 14 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक