
सुरक्षा पन्त एक नेपाली अभिनेत्री, निर्देशक तथा निमात्री हुन्। उनले आलोक नेम्वाङको सन् २०१५ को चलचित्र अझै पनिमा सहायक भूमिकाबाट अभिनय यात्राको सुरुआत गरेकी थिइन्। पन्तले धनपति चलचित्रमा गरेको अभिनयबाट चर्चा पाएकी थिइन्। उनले नेपाली चलचित्रहरू गोपी र आमा लगायतमा अभिनय गरिसकेकी छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Surakshya Panta · CC BY-SA 4.0
- Wikipedia (Nepali): सुरक्षा पन्त · CC BY-SA 4.0
- Wikidata item Q54847337 · CC0 1.0
- Image: Surakshya Panta.png by NK TV (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सुरक्षा पन्त". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/surakshya-panta?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सुरक्षा पन्त बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Surakshya Panta.png — NK TV, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्