
सिताश्मा चन्द
Sitashma Chand
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
सिताश्मा चन्द मिस नेपाल २००७ की विजेता तथा व्यावसायिक मोडल र नेपाली सौन्दर्य प्रतियोगिता विजेता हुन् । उनी सन् २००७ अप्रिल ७, काठमाडौँमा सम्पन्न मिस नेपाल २००७ की उपाधि विजेता हुन् । उनले नेपालको प्रतिनिधित्व गर्दै सन् २००७ डिसेम्बर १, मिस वर्ल्ड २००७ मा सहभागिता जनाएकी थिइन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Sitashma Chand · CC BY-SA 4.0
- Wikipedia (Nepali): सिताश्मा चन्द · CC BY-SA 4.0
- Wikidata item Q16256319 · CC0 1.0
- Image: Miss Nepal 07 Sitashma Chand.jpg by Jose Rosengurtt (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"सिताश्मा चन्द". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/sitashma-chand?lang=ne. Retrieved 15 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिताश्मा चन्द बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Miss Nepal 07 Sitashma Chand.jpg — Jose Rosengurtt, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक