DigiNepal
सिद्धिदास महाजु
Juju Tuladhar · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सिद्धिदास महाजु

Siddhidas Mahaju

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सिद्धिदास महाजु नेपाल भाषाका महाकवि हुन्। उनले रामायणलाई नेपाल भाषामा अनुवाद गर्नुका साथै नैतिकतासँग सम्बन्धित निकै कविताहरू रचना रचना गर्नुका साथै सज्जन हृदयाभरण, सत्यसती, संवाद, सिद्धिदास थःगु मिखाय् व शिवविलास बाखं आदि दजनौ कृतिहरु रचना गरेका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
कवि wd

स्रोतहरू

  1. Wikipedia (English): Siddhidas Mahaju · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सिद्धिदास महाजु · CC BY-SA 4.0
  3. Wikidata item Q3465356 · CC0 1.0
  4. Image: SiddhidasMahajuAmatya.jpg by Juju Tuladhar (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सिद्धिदास महाजु". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/siddhidas-mahaju?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सिद्धिदास महाजु बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: SiddhidasMahajuAmatya.jpg — Juju Tuladhar, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व