DigiNepal
सृतिमा शाह
Jules verne19 · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सृतिमा शाह

Shritima Shah

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

सृतिमा शाह नेपाली सौन्दर्य प्रतियोगिता विजेता र मोडल हुन्। उनले सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको दोस्रो उपविजेताको रूपमा मिस नेपाल अन्तर्रष्ट्रियको शीर्षक हात पारेकी थिइन्। उनले नेपालको प्रतिनिधित्व गर्दै जापानमा भएको सन् २०१३ को मिस अन्तर्रष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
मोडल, सौन्दर्य प्रतियोगिता प्रतियोगी wd

स्रोतहरू

  1. Wikipedia (English): Shritima Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सृतिमा शाह · CC BY-SA 4.0
  3. Wikidata item Q9011815 · CC0 1.0
  4. Image: Shritima Shah Miss Nepal International 2013.jpg by Jules verne19 (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सृतिमा शाह". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/shritima-shah?lang=ne. Retrieved 16 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सृतिमा शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Shritima Shah Miss Nepal International 2013.jpg — Jules verne19, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व