DigiNepal
सौरभ चौधरी
Bijay chaurasia · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

सौरभ चौधरी

Saurav Chaudhary

नेपाली चलचित्र निर्देशक र अभिनेता

Read in English

सौरभ चौधरी नेपाली अभिनेता र निर्देशक हुन् । उनले अभिनय करियरको सुरुवात नेपाली कथानक चलचित्र बेस्ट फ्रेञ्ज फरेभर (२०१६)बाट गरेका थिए । यस चलचित्रको सफलतापछि थप उर्जा पाएका सौरभले निर्देशनमा हात हालेका छन् । उनी हाल नेपाली कथानक चलचित्र लभ डायरिजको निर्देशनमा व्यस्त छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
पेशा
अभिनेता, चलचित्र निर्देशक, पटकथा लेखक wd
सामाजिक सञ्जाल
X (Twitter) wd

स्रोतहरू

  1. Wikipedia (English): Saurav Chaudhary · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): सौरभ चौधरी · CC BY-SA 4.0
  3. Wikidata item Q56871629 · CC0 1.0
  4. Image: Saurav Chaudhary (cropped).JPG by Bijay chaurasia (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"सौरभ चौधरी". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/saurav-chaudhary?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख सौरभ चौधरी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Saurav Chaudhary (cropped).JPG — Bijay chaurasia, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व