DigiNepal
रोहित जोन क्षेत्री
Nirnit · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

रोहित जोन क्षेत्री

Rohit John Chhetri

नेपाली संगीतकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

रोहित जोन क्षेत्री एक युवा पिडीका नेपाली पप गायक हुन्। सन् २०१३ मा बिस्तारै बिस्तारैबाट युवा पप दर्शकको मन छुन सफल उनको यस गीत युट्युबमा २५ लाख भिउज तान्न सफल भएको थियो। तिम्रा दुई आँखा, पानी पर्यो, तिमी नै, सान्नानी आदि यिनका गीतहरू हुन्। उनले १९७४ एडीका लिड भोकलिस्ट एड्रियन प्रधानको सट्टामा सदस्य भएका छन्। त्यस लगतै उक्त ब्यान्डको नवौँ एल्वम हजार सपना विमोचन भएको छ। अङ्ग्रेजी गायक जेसन म्राजको बटरफ्लाइ कबर गाउँदा उनको गायन प्रतिभा अझै झझल्कियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
संगीतकार wd

स्रोतहरू

  1. Wikipedia (English): Rohit John Chhetri · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): रोहित जोन क्षेत्री · CC BY-SA 4.0
  3. Wikidata item Q27554964 · CC0 1.0
  4. Image: Rohit J Chettri.jpg by Nirnit (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"रोहित जोन क्षेत्री". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/rohit-john-chhetri?lang=ne. Retrieved 8 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख रोहित जोन क्षेत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Rohit J Chettri.jpg — Nirnit, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व