DigiNepal
ऋचा शर्मा
Ariela Ortiz-Barrantes · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

ऋचा शर्मा

Reecha Sharma

नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

ऋचा शर्मा नेपाली चलचित्र क्षेत्रकी एक अभिनेत्री, मोडल र उद्घोषक हुन्। उनी मिस नेपाल २००७ सौन्दर्य प्रतियोगिताकी उत्कृष्ट दश भित्र परेकी थिइन्। उनी त्यसपश्चात सङ्गीत भिडियोमा अभिनय गरी लोकप्रिय बनेकी थिइन्। उनले नेपाली चलचित्र फस्ट लभ (२०१०)बाट नेपाली चलचित्र उद्योगमा प्रवेश गरेकी थिइन्। उनले त्यसपछि सन् २०११ मेरो लभ स्टोरी र हाइवेमा काम गरिन्। सन् २०१४ मा लुट नामक नेपाली चलचित्रमा अभिनय गरेपछि उक्त चलचित्रले बक्स अफिस उत्कृष्ट व्यापार गरेको थियो जसले गर्दा उनको अभिनय कार्यकालमै एक नयाँ मोड आएको थियो। उनी सन् २०१२ मा युवा-केन्द्रित चलचित्र भिसा गर्लमा काम गरेकि थिइन्। उनले पनि सन् २०१४ आलोचनात्मक प्रशंसित चलचित्र टलकजङ भर्सेर टुल्केमा पनि काम गरेकी थिइन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, मोडल, सौन्दर्य प्रतियोगिता प्रतियोगी, चलचित्र निर्माता wd

स्रोतहरू

  1. Wikipedia (English): Reecha Sharma · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): ऋचा शर्मा · CC BY-SA 4.0
  3. Wikidata item Q7306595 · CC0 1.0
  4. Image: Actress Reecha Sharma at 81st Venice International Film Festival for Pouja, Sir.jpg by Ariela Ortiz-Barrantes (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 13 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"ऋचा शर्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/reecha-sharma?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख ऋचा शर्मा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Actress Reecha Sharma at 81st Venice International Film Festival for Pouja, Sir.jpg — Ariela Ortiz-Barrantes, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व