DigiNepal

राजाराम पौडेल

Rajaram Poudel

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

राजाराम पौडेल नेपाली हास्यकलाकार हुन। उनले करिब ७ सय पटक नाटक तथा ३६ टेलिफिल्ममा अभिनय गरेका छन् भने त्यत्तिकै संख्यामा चलचित्रमा उहाँ हुनुहुन्छ। उनले 'मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य'को जोडीलाई 'मह जोडी' नाम राखिदिनुभएको हो। पौडेल 'मह जोडी' कै नाटक विज्ञापनमा अभिनय गर्दामात्र २ सय ७६ पटक मञ्चमा पुग्नुभएको छ। उहाँ लाई मन पर्ने गीतकार तथा लेखक हेमन्त खतिवडा हुनुहुन्छ !

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
चलचित्र कलाकार wd

स्रोतहरू

  1. Wikipedia (English): Rajaram Poudel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): राजाराम पौडेल · CC BY-SA 4.0
  3. Wikidata item Q13185367 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"राजाराम पौडेल". DigiNepal. Last updated 1 November 2026. https://diginpl.com/people/rajaram-poudel?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख राजाराम पौडेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व