DigiNepal
पासाङ ल्हामु शेर्पा
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पासाङ ल्हामु शेर्पा

Pasang Lhamu Sherpa

Read in English · हिंदी में पढ़ें

पासाङ ल्हामु शेर्पा वा पासाङ ल्हमो शरपा, सर्वोच्च शिखर सगरमाथा चढ्ने प्रथम नेपाली महिला हुन्। उनले २०५० साल बैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिईन्। त्यो भन्दा पहिले उनको सगरमाथा चढ्ने प्रयास तीन पटक सम्मको असफल भएको थियो। उनले सगरमाथाको दक्षिणी मोहडाबाट आरोहण गरेकी थिईन्। सगरमाथाको शिखरबाट श्रीमान् सोनाम छिरिङसँग फर्कदै गर्दा उनको मृत्यु भयो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लुक्ला wd
निधन
wd
निधन स्थान
सगरमाथा wd
नागरिकता
नेपाल wd
पेशा
पर्वतारोही wd

पुरस्कार wd

  • नेपाल तारा

स्रोतहरू

  1. Wikipedia (English): Pasang Lhamu Sherpa · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पासाङ ल्हामु शेर्पा · CC BY-SA 4.0
  3. Wikidata item Q425584 · CC0 1.0
  4. Image: Pasang.jpg by Krish Dulal (CC BY-SA 3.0)
  5. Wikipedia (English), revision used for cited facts: Pasang Lhamu Sherpa · CC BY-SA 4.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पासाङ ल्हामु शेर्पा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/pasang-lhamu-sherpa?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पासाङ ल्हामु शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Pasang.jpg — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व