DigiNepal
पारिजात
Nepal Picture Library · Public domain
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पारिजात

Parijat (writer)

नेपाली साहित्यकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पारिजात नेपाली साहित्यकी एक प्रसिद्ध बहूमुखी प्रतिभा हुन्। साहित्यका लगभग सबै विधामा कलम चलाउने भएकाले नै पारिजातलाई बहुमुखी प्रतिभाकी धनी भनिएको हो। पारिजातका कृतिहरूमा प्रगतिवाद, समाजवाद, मार्क्सवाद, अस्तित्ववाद, नारीवाद, विसङ्गतिवाद इत्यदि साहित्यिक बैचारिकता पाइन्छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
दार्जीलिङ्ग wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
लेखक, कवि wd

पुरस्कार wd

  • मदन पुरस्कार (1965)

स्रोतहरू

  1. Wikipedia (English): Parijat (writer) · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पारिजात · CC BY-SA 4.0
  3. Wikidata item Q7137083 · CC0 1.0
  4. Image: Parijat Nepali writer.jpg by Nepal Picture Library (Public domain)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पारिजात". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/parijat-writer?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पारिजात बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Parijat Nepali writer.jpg — Nepal Picture Library, Public domain.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व