DigiNepal
पारस शाह
Government of India · GODL-India
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

पारस शाह

Paras Bir Bikram Shah

नेपालका पूर्व युवराज

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

पारस वीर विक्रम शाह देव विक्रम सम्वत् २०२८ पुष १५ पूर्व राजा ज्ञानेन्द्रका तथा पूर्वरानी कोमल राज्य लक्ष्मीदेवि शाहका जेठा छोरा हुन। विक्रम सम्वत् २०५८ सालको दरबार हत्याकाण्डबाट तत्कालिन राजा बीरेन्द्र स्वर्गारोहण भए पश्चात पूर्व राजा ज्ञानेन्द्रले राजगद्दी सम्हालेका थिए। उनलाई २०५८ कार्तिक १० विजया दशमीका दिन नेपाल अधिराज्यको श्री ५ युवराजधिराज घोषित गरिएको थियो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
शिक्षा
St. Joseph's School, Darjeeling, St Joseph's College, Darjeeling, बुढानीलकण्ठ स्कूल, Schiller International University wd
जीवनसाथी
हिमानी शाह wd

पुरस्कार wd

  • King Gyanendra Investiture Medal (2001)

स्रोतहरू

  1. Wikipedia (English): Paras Bir Bikram Shah · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): पारस शाह · CC BY-SA 4.0
  3. Wikidata item Q487100 · CC0 1.0
  4. Image: The Crown Prince of Nepal Shri Paras Bir Bikram Shah Dev in New Delhi on January 19, 2004 (cropped).jpg by Government of India (GODL-India)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"पारस शाह". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/paras-bir-bikram-shah?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख पारस शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: The Crown Prince of Nepal Shri Paras Bir Bikram Shah Dev in New Delhi on January 19, 2004 (cropped).jpg — Government of India, GODL-India.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व