
निशा अधिकारी
Nisha Adhikari
नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् ।
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
निशा अधिकारी नेपाली चलचित्र क्षेत्रको अभिनेत्री, मोडल, भिजे तथा आरजे हुन् । उनले चलचित्र मिसन पैसाबाट नेपाली चलचित्र क्षेत्रम प्रवेश गरेकी थइन् । अभिनेत्री बन्नुपुर्व निशा नेपाली मोडेल थिइन् । निशाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण पनि गरिसकेकी छिन् । निशाले सगरमाथा को सफल आरोहन सन् २०१३ मे १ का दिन गरेकी थिइन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Nisha Adhikari · CC BY-SA 4.0
- Wikipedia (Nepali): निशा अधिकारी · CC BY-SA 4.0
- Wikidata item Q7040240 · CC0 1.0
- Image: Nisha Adhikari in Sonoma 2016 - Stierch 04.jpg by Sarah Stierch (CC BY 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"निशा अधिकारी". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/nisha-adhikari?lang=ne. Retrieved 15 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख निशा अधिकारी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nisha Adhikari in Sonoma 2016 - Stierch 04.jpg — Sarah Stierch, CC BY 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह