DigiNepal
निश्चल बस्नेत
Nirmal Dulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

निश्चल बस्नेत

Nischal Basnet

नेपाली फिल्म क्षेत्रका निर्देशक।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

निश्चल बस्नेत नेपाली चलचित्र क्षेत्रका प्रसिद्ध निर्देशक निर्माता गायक र अभिनेता हुन् । उनी २००९बाट चलचित्र क्षेत्रमा प्रवेश गरेर चलचित्र लूटको निर्दशक भएर २०१२बाट चलचित्र क्षेत्रमा सफल भएका थिए । लूट चलचित्र नेपाली दर्शक समक्ष निकै प्रसिद्ध भएको थियो ।त्यस्तै उनकै दोस्रो निर्देशन भएको चलचित्र कबड्डी मा उनको पनि अभिनय रहेको थियों त्यस्तै उनको अर्को चलचित्र टलकजंग भर्सेज टुल्के रहेको थियो ।र अहिले २०१७ मा लुट को दोस्रो भाग लुट २ सफलता पुर्बक प्रदर्शन भएको छ ।।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
गायक, अभिनेता, चलचित्र निर्देशक, पटकथा लेखक, चलचित्र निर्माता, चलचित्र कलाकार wd

स्रोतहरू

  1. Wikipedia (English): Nischal Basnet · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): निश्चल बस्नेत · CC BY-SA 4.0
  3. Wikidata item Q16198160 · CC0 1.0
  4. Image: Nischal Basnet (3x4 cropped).jpg by Nirmal Dulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"निश्चल बस्नेत". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/nischal-basnet?lang=ne. Retrieved 9 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख निश्चल बस्नेत बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Nischal Basnet (3x4 cropped).jpg — Nirmal Dulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व