मिथिला शर्मा
Mithila Sharma
नेपाली चलचित्र अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
मिथिला शर्मा नेपाली चलचित्र क्षेत्रकी प्रसिद्ध अभिनेत्री हुन् । उनले अहिले अभिनेता तथा अभिनेत्रीकी आमाको भूमिका निभाउँछिन्। वि.सं. २०४२ सालमा चेतन कार्कीको निर्देशनमा तयार भएको चलचित्र ‘विश्वास’बाट चलचित्रको रङ्गिन दुनियाँमा होमिएकी मिथिलाले झण्डै एक सय २५ चलचित्रमा अभिनय गरिसकेकी छिन् । लगभग १० वर्षअघि स्वर्गीय निर्देशक शिव रेग्मीले निर्देशन गरेको चलचित्र सुख–दुःखमा अभिनय गरेपछि उनको उचाइ अझ चुलिएको थियो । उनले ५० वर्षको उमेरमा विवाह गरेकी थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Mithila Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): मिथिला शर्मा · CC BY-SA 4.0
- Wikidata item Q24817230 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 15 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"मिथिला शर्मा". DigiNepal. Last updated 13 October 2026. https://diginpl.com/people/mithila-sharma?lang=ne. Retrieved 15 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक