DigiNepal
मरिष्का पोखरेल
80svirgo · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

मरिष्का पोखरेल

Mariska Pokharel

नेपाली अभिनेत्री

Read in English · हिंदी में पढ़ें

मरिष्का पोखरेल एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनको परिवारले उनलाई हिब्रू नाम 'मरिष्का' दिए जसको अर्थ मरमेड वा समुद्रकी देवी हो। के म तिम्रो होइन र नामक चलचित्रमा अभिनय गरे पश्चात् उनी नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा अघि बढेकी थिइन्। साथै उनी एक नेपाली म्यूजीक क्षेत्रमा मोडलका रूपमा पनि छाइ रहेकी छिन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
चितवन जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Mariska Pokharel · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): मरिष्का पोखरेल · CC BY-SA 4.0
  3. Wikidata item Q67264740 · CC0 1.0
  4. Image: Mariska.jpg by 80svirgo (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"मरिष्का पोखरेल". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/mariska-pokharel?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख मरिष्का पोखरेल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Mariska.jpg — 80svirgo, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व