DigiNepal
माधवप्रसाद घिमिरे
Krish Dulal · CC BY-SA 3.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

माधवप्रसाद घिमिरे

Madhav Prasad Ghimire

राष्ट्रकवि माधवप्रसाद घिमिरे

Read in English · हिंदी में पढ़ें

माधवप्रसाद घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकार हुन्। उनी बाल्यावस्थादेखि निरन्तर रूपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख -प्रबन्धजस्ता अनेकौँ विधा-उपविधाहरूमा निरन्तर कलम चलाउँदै आएका बहुमुखी प्रतिभा हुन्। प्रकृतिका अनेकन विविध पक्षहरूलाई आफ्ना जीवन्त रचनाहरूमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उनका लेखाइहरु दीर्घसाधनाले भरिएका छन्। उनले वि.सं. १९९२ सालमा गोरखापत्रमा आफ्नो कविता छपाए थिए। उनका नवमञ्जरी, घामपानी, नयाँ नेपाल, किन्नर-किन्नरी जस्ता कवितासङ्ग्रह सङ्कलित छन्। उनलाई 'राष्टकवि' को उपाधिले सम्मान गरिएको छ। उनको मृत्यु वि.सं. २०७७ साल भाद्र २ गते मङ्गलवार काठमाडौँ, लैनचौरस्थित निवासमा १०१ वर्षको उमेरमा भएको हो।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
लमजुङ जिल्ला wd
निधन
wd
निधन स्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
कवि wd

स्रोतहरू

  1. Wikipedia (English): Madhav Prasad Ghimire · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): माधवप्रसाद घिमिरे · CC BY-SA 4.0
  3. Wikidata item Q6727269 · CC0 1.0
  4. Image: Madhav Pd Ghimire.JPG by Krish Dulal (CC BY-SA 3.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"माधवप्रसाद घिमिरे". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/madhav-prasad-ghimire?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख माधवप्रसाद घिमिरे बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Madhav Pd Ghimire.JPG — Krish Dulal, CC BY-SA 3.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व