
लक्ष्मीप्रसाद देवकोटा
Laxmi Prasad Devkota
नेपाली साहित्यका महाकवि
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
लक्ष्मीप्रसाद देवकोटा एक नेपाली कवि तथा साहित्यकार हुन् । उनको जन्म वि. सं. १९६६ कार्तिक २७ गते 'लक्ष्मीपुजा'को दिनमा काठमाडौँको डिल्लीबजारमा भएको थियो। उनी नेपाली साहित्यका महाकविका रूपमा सुप्रसिद्ध छन्। देवकोटा नेपाली साहित्यका कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चारवटै विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी मानिन्छन्। उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ। उनले मुनामदन, सुलोचना, शाकुन्तलजस्ता अद्वितीय कृतिहरू लेखेका छन्। विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Laxmi Prasad Devkota · CC BY-SA 4.0
- Wikipedia (Nepali): लक्ष्मीप्रसाद देवकोटा · CC BY-SA 4.0
- Wikidata item Q3629422 · CC0 1.0
- Image: Laxmi Prasad Devkota 3.jpg by Madan Puraskar Pustakalaya (Public domain)
- Wikipedia (English), revision used for cited facts: Laxmi Prasad Devkota · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"लक्ष्मीप्रसाद देवकोटा". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/laxmi-prasad-devkota?lang=ne. Retrieved 7 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह