
किरण छेत्री
Kiran Chetry
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
किरण क्यारी छेत्री जन्म २६ अगस्ट १९७४ नेपाली मूलकी अमेरिकी पत्रकार हुन्। यिनले सन् २०११ सम्म सि एन एन टेलिभिजनमा समाचारवाचक र त्यसअघि फक्स न्यूज च्यानलको समाचार प्रस्तोताको रूपमा काम गरेकी थिइन्। हाल उनी पत्रकारिता क्षेत्रमा नै कार्यरत छिन्। सन् २००१ देखि २००७ सम्म उनले Fox News मा केबल समाचार संवाददाताका रूपमा कार्य गरिन् र त्यसपछि समाचार प्रस्तोताका रूपमा समाचार सञ्चालन गरिन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Kiran Chetry · CC BY-SA 4.0
- Wikipedia (Nepali): किरण छेत्री · CC BY-SA 4.0
- Wikidata item Q166178 · CC0 1.0
- Image: Kiran Chetry.jpg by Digitas Photos (CC BY 2.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"किरण छेत्री". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/kiran-chetry?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख किरण छेत्री बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Kiran Chetry.jpg — Digitas Photos, CC BY 2.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई