
खगेन्द्र बहादुर थापा मगर, रूप बहादुर र धनमाया थापा मगरका पुत्र, विश्वको सबभन्दा होचो मान्छे हुन, उनको कद ०.६७ नापिएको छ । विश्वका सबभन्दा होचो किशोर, अक्टोबर १४, २०१० मा १८ वर्षको पुगेपछि खगेन्द्रले होचो मान्छे हुने शीर्षक श्रेय एडवार्ड निनो हर्नान्डिजबाट प्राप्त गरे ।
मुख्य तथ्यहरू
- जन्म
- wd
- जन्मस्थान
- बागलुङ जिल्ला wd
- निधन
- wd
- नागरिकता
- नेपाल wd
स्रोतहरू
- Wikipedia (English): Khagendra Thapa Magar · CC BY-SA 4.0
- Wikipedia (Nepali): खगेन्द्र थापा मगर · CC BY-SA 4.0
- Wikidata item Q732951 · CC0 1.0
- Image: Khagendra Thapa Magar.jpg by J.-H. Janßen (CC BY-SA 3.0)
- Wikipedia (English), revision used for cited facts: Khagendra Thapa Magar · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 20 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"खगेन्द्र थापा मगर". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/khagendra-thapa-magar?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख खगेन्द्र थापा मगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Khagendra Thapa Magar.jpg — J.-H. Janßen, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्