
जुद्ध सम्शेर जंगबहादुर राणा
Juddha Shumsher Jung Bahadur Rana
नेपालका सातौँ प्रधानमन्त्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जुद्धशमशेर जंगबहादुर राणा नेपालका राणा शासनका सातौँ प्रधानमन्त्री थिए। उनी जंगबहादुरको भाइ धीर शमशेरका छोरा थिए। आफ्ना दाजू भीम शमशेरको निधन पछि वि.सं. १९८९ भाद्र १७ मा नेपालको श्री ३ महाराज बनेका जुद्ध शमशेर वि.सं. २००२ मंसिर ०४ सम्म नेपालको प्रधानमन्त्री रहे। उनले आफू जीवित छँदै आफ्ना भतिज पद्म शमशेरलाई श्री ३ बनाई आफू सन्यासी बनेर पाल्पाको रिडीमा बसे। यिनको निधन ०८ मंसिर २००९ मा भारतको देहरादुनमा भयो।
मुख्य तथ्यहरू
सार्वजनिक पद
पुरस्कार wd
- Knight Grand Cross of the Order of the Bath
- Grand Cross of the Legion of Honour
- Knight Grand Cross of the Order of Saints Maurice and Lazarus
- Knight Grand Cross in the Order of the Netherlands Lion (1939)
स्रोतहरू
- Wikipedia (English): Juddha Shumsher Jung Bahadur Rana · CC BY-SA 4.0
- Wikipedia (Nepali): जुद्ध सम्शेर जंगबहादुर राणा · CC BY-SA 4.0
- Wikidata item Q1132112 · CC0 1.0
- Image: Juddha Shumsher Jung Bahadur Rana (cropped).png by DirghaMan and GaneshMan Chitrakar Art Foundation (Public domain)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जुद्ध सम्शेर जंगबहादुर राणा". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/juddha-shumsher-jung-bahadur-rana?lang=ne. Retrieved 22 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह