DigiNepal

झरना बज्राचार्य

Jharana Bajracharya

नेपाली अभिनेत्री र मोडल

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

झरना बज्रचार्य नेपालकी एक चर्चित अभिनेत्री र मोडल हुन् । उनको जन्म १९८१ जुन १ तारिखमा भएको हो । उनलाई नेपालको एक चर्चित नायीकका रूपमा लिइन्छ । उनको पहिलो र सफल चलचित्र युग देखि युग सम्म हो । उनलाई नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउनमा प्रमुख भुमिका रहेको व्यक्तिका रूपमा पनि लिइन्छ । उनी १६ वर्षको उमेरमै मिस नेपाल १९९७ भएकी थिइन ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
मोडल, अभिनेता, चलचित्र कलाकार, चलचित्र निर्देशक wd

स्रोतहरू

  1. Wikipedia (English): Jharana Bajracharya · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): झरना बज्राचार्य · CC BY-SA 4.0
  3. Wikidata item Q6190919 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"झरना बज्राचार्य". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/jharana-bajracharya?lang=ne. Retrieved 21 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख झरना बज्राचार्य बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व