
जितु नेपाल
Jeetu Nepal
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
जितु नेपाल नेपालका एक चर्चित हाँस्य कलाकार तथा अभिनेता हुन्। उनलाई "मुन्द्रे" भनेर पनि चिनिन्छ। उनले हाँस्य टेलिश्रिङ्खला मार्फत दर्शकहरूलाई मनोरन्जन प्रदान गर्छन्। जितु नेपालले ट्वाक्क टुक्क नामक हाँस्य टेलिशृङ्खलाबाट चलचित्र जिवनको सुरुवात गरेका हुन्। त्यसपछि जितु नेपालले करिब तिन दर्जन चलचित्रमा अभिनय पनि गरिसकेका छन् तर उनलाई चलचित्रप्रति त्यति मोह छैन। उनलाई हाल दर्शकसामु मुन्द्रे भनेर चिनाउने टेलिश्रिङ्खला भने जिरे खुर्सानी हो। जितु नेपाल र शिवहरि पौडेलले जिरे खुर्सानी टेलिश्रिङ्खला सन् २००३ देखि नेपाल टेलिभिजनबाट सन्चालनमा ल्याएका हुन्। यस टेलिचलचित्रमा जितु नेपाललाई छोराको भुमिकामा देख्न पाइन्छ। आजकाल उहाँ मुन्द्रेको कमेडी क्लब सञ्चालन गर्नुहुन्छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Jeetu Nepal · CC BY-SA 4.0
- Wikipedia (Nepali): जितु नेपाल · CC BY-SA 4.0
- Wikidata item Q19678178 · CC0 1.0
- Image: Jeetu Nepal.JPG by Srijan Karki (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"जितु नेपाल". DigiNepal. Last updated 12 November 2026. https://diginpl.com/people/jeetu-nepal?lang=ne. Retrieved 20 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई