
इशानी श्रेष्ठ
Ishani Shrestha
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
इशानी श्रेष्ठ सत्रौँ मिस नेपाल हुन्। सन् २०१३ मा भएको मिस नेपाल प्रतियोगिताको अन्तिम प्रश्न एकल परिवार राम्रो कि संयुक्त परिवार भन्ने थियो । यसको जवाफ दिँदै उनले उपाधि हात पारेकी हुन् । उनले सो प्रतियोगिता जिते बापत ५० हजार र एउटा अपार्टमेन्ट पाइन् । सन् २०१३ मा नेपालको प्रतिनिधित्व गर्दै इशानीले मिस वर्ल्ड २०१३ मा उत्कृष्ट १० मा ५ औ स्थान हात पार्न सफल भइन् ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Ishani Shrestha · CC BY-SA 4.0
- Wikipedia (Nepali): इशानी श्रेष्ठ · CC BY-SA 4.0
- Wikidata item Q15713539 · CC0 1.0
- Image: Ishani Shrestha for UN Information Centre Nepal.jpg by UN Information Centre Nepal (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"इशानी श्रेष्ठ". DigiNepal. Last updated 11 November 2026. https://diginpl.com/people/ishani-shrestha?lang=ne. Retrieved 20 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख इशानी श्रेष्ठ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Ishani Shrestha for UN Information Centre Nepal.jpg — UN Information Centre Nepal, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
दयाहाङ राई