DigiNepal
इन्दिरा राणामगर
Billlion · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

इन्दिरा राणामगर

Indira Ranamagar

नेपाली राजनीतिज्ञ

Read in English · हिंदी में पढ़ें

इन्दिरा राना मगर झापाको शनिश्चरे–६ विसं २०२७ सालमा जन्मेकी समाजसेवा बापत सन् २००५ मै अशोक फेलो जितेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी को समानुपातिक संसद उनी उपसभामुख निर्वाचित भएकी छन्। उनलाई सत्तारुढ गठबन्धनको समर्थनमा १६६ मत प्राप्त गरिन जसमा ९७ सांसदले विपक्षमा मत दिएका थिए।इन्दिरा राना नेपाली राजनीतिज्ञ तथा सामाजिक अभियन्ता हुन्। उनी सङ्घीय संसद्को तल्लो सदन प्रतिनिधिसभाकी उपसभामुखका रूपमा निर्वाचित भएकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तर्फबाट प्रतिनिधित्व गर्दै उनले बहुमत मत प्राप्त गरी उपसभामुख पदमा विजय हासिल गरेकी हुन्। सामाजिक न्याय, मानवअधिकार र बालअधिकारका क्षेत्रमा दीर्घकालीन योगदानका कारण उनी विशेष रूपमा परिचित छिन्।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
झापा जिल्ला wd
नागरिकता
नेपाल wd
पेशा
सामाजिक कार्यकर्ता wd
आधिकारिक वेबसाइट
indiraranamagar.com wd
सामाजिक सञ्जाल
X (Twitter) · Facebook · Instagram · YouTube · LinkedIn wd

पुरस्कार wd

  • World's Children's Prize for the Rights of the Child (2014)
  • १०० महिला (बिबिसी) (2017)

स्रोतहरू

  1. Wikipedia (English): Indira Ranamagar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): इन्दिरा राणामगर · CC BY-SA 4.0
  3. Wikidata item Q16257160 · CC0 1.0
  4. Image: Indira Ranamagar.jpg by Billlion (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"इन्दिरा राणामगर". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/indira-ranamagar?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख इन्दिरा राणामगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Indira Ranamagar.jpg — Billlion, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व