हृदयेन्द्र शाह
Hridayendra Shah
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हृदयेन्द्र शाह नेपाली शाही राजपरिवारको सदस्य हुन्। हृदयेन्द्रको जन्म काठमाडौँ नारायणहिटी राजदरबारमा युवराज पारस वीर विक्रम शाह देव, र युवराज्ञी हिमानी राज्य लक्ष्मीदेवी शाह को सन्तानको रुपमा भएको थियो। तत्कालीन श्री ५ ज्ञानेन्द्रबाट उनलाई जन्मेकै दिन श्री ५ नवयुवराजधिराज घोषित गरिएको थियो भने २०५९ साउन २४ मा उनलाई हृदयेन्द्र वीर विक्रम शाहदेव नामाकरण गरिएको थियो।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Hridayendra Shah · CC BY-SA 4.0
- Wikipedia (Nepali): हृदयेन्द्र शाह · CC BY-SA 4.0
- Wikidata item Q4207159 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 9 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हृदयेन्द्र शाह". DigiNepal. Last updated 7 November 2026. https://diginpl.com/people/hridayendra-shah?lang=ne. Retrieved 9 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख हृदयेन्द्र शाह बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
जिग्मे खेसर नामग्याल वाङचुक
मायादेवी
पृथ्वीनारायण शाह
भूपतीन्द्र मल्ल
पूर्णिका शाह
बालनरसिंह कुँवर
देवयानी राणा
इन्द्र राज्यलक्ष्मी देवी शाह
यक्ष मल्ल
रणजीत मल्ल
रत्न मल्ल
त्रैलोक्य विक्रम शाह