हरि खड्का
Hari Khadka
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
हरि खड्का नेपाली फुटबल प्रशिक्षक तथा पुर्व फुटबलर हुन् । उनी १३ गोलका साथ निराजन रायमाझी सहित नेपाल राष्ट्रिय फुटबल टिमका उच्च गोलकर्ता हुन् । ११ वर्षे गौरवशाली राष्ट्रिय फुटबल जीवनमा पुर्णविराम लगाएका खड्का हाल भने विभिन्न राष्ट्रिय लिगका क्लबहरूमा प्रशिक्षण दिने काम गर्छन् । फिफा 'ए' तह तालिम कार्यक्रममा पनि उनले भाग लिएका छन् । भारत तथा बङ्गलादेशका विभिन्न क्लबमा आफ्नो क्षमता प्रस्तुत गरेका हरिले एक सिजन बङ्गलादेशको मोहम्मडन क्लबमा मासिक दुई हजार अमेरीकी डलर सम्म पारीश्रमिक पाएका थिए । ती क्लबहरूमा गरेको प्रदर्शनकै कारण अहिले सम्म पनि दक्षिण एसियाका मुलुकमा नेपाली टोली गए उनको खोजि हुने गर्छ ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Hari Khadka · CC BY-SA 4.0
- Wikipedia (Nepali): हरि खड्का · CC BY-SA 4.0
- Wikidata item Q2468552 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"हरि खड्का". DigiNepal. Last updated 2 November 2026. https://diginpl.com/people/hari-khadka?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
विश्वेश्वरप्रसाद कोइराला