गोपाल योन्जन
Gopal Yonzon
गीतकार, संगीतकार, गायक, संगीतज्ञ
- नेपाली · Englishआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गोपाल योञ्जन भारतीय गीतकार, गायक तथा सङ्गीतकार थिए। उनी देशभक्तिपूर्ण नेपाली गीतका लागि परिचित थिए। उनको स्वरको विविधताका कारण उनले नेपाली सङ्गीतका विभिन्न विधाका गीतहरू गाउन सक्थे। उनी व्यावसायिक रूपमा सङ्गीत क्षेत्रमा प्रवेश गर्ने नेपाली गायकहरूको पहिलो पुस्तामध्ये एक थिए। उनका गीतहरू देशका विभिन्न चलचित्र तथा नाटकहरूमा समेत प्रयोग भएका छन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Gopal Yonzon · CC BY-SA 4.0
- Wikipedia (Nepali): गोपाल योन्जन · CC BY-SA 4.0
- Wikidata item Q5584204 · CC0 1.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 16 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गोपाल योन्जन". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/gopal-yonzon?lang=ne. Retrieved 16 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गोपाल योन्जन बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक