
गौरी मल्ल
Gauri Malla
नेपाली अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
गौरी मल्ल नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन्। उनले धेरै नेपाली तथा केही विदेशी चलचित्रमा समेत काम गरिसकेकी छिन्। सन् २००२ मा उनले नेपालको मोसन पिक्चर अवार्ड प्राप्त गरेकी थिइन्। त्यस्तै नेपालमा सन् २००३ मा पहिलोपटक भएको लक्स फिल्म अवार्डमा उनले "उत्कृष्ट सहायक अभिनेत्री"को पुरस्कार पनि प्राप्त गरेकी थिइन्।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Gauri Malla · CC BY-SA 4.0
- Wikipedia (Nepali): गौरी मल्ल · CC BY-SA 4.0
- Wikidata item Q5527772 · CC0 1.0
- Image: Gauri Malla.jpg by Ram Chandra Shahi (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 7 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"गौरी मल्ल". DigiNepal. Last updated 5 November 2026. https://diginpl.com/people/gauri-malla?lang=ne. Retrieved 7 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख गौरी मल्ल बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gauri Malla.jpg — Ram Chandra Shahi, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक