DigiNepal

धिरज मगर

Dhiraj Magar

नेपाली चलचित्र अभिनेता

Read in English

  • नेपाली · Englishआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

धिरज मगर नेपाली चलचित्र क्षेत्रको एक नबनायक हुन् । उनले सम्राजी राज्यलक्ष्मी शाहको साथ मिन्टु लन्डनमा चलचित्रबाट चलचित्रमा प्रवेश गर्नु अघि एक चर्चित ब्लगर युट्युब च्यानलमा धेरै प्रसिद्ध भएका थिए भने उनले आफ्नो के-पप प्रतिक्रिया भिडियोहरू, साथसाथै व्यक्तिगत अभियान र के-पप टिप्पणीका लागि ठूलो लोकप्रियताको रूपमा चितपरिरित छन्। पहिलो चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
पोखरा wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता wd

स्रोतहरू

  1. Wikipedia (English): Dhiraj Magar · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): धिरज मगर · CC BY-SA 4.0
  3. Wikidata item Q56705877 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 18 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"धिरज मगर". DigiNepal. Last updated 3 November 2026. https://diginpl.com/people/dhiraj-magar?lang=ne. Retrieved 20 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख धिरज मगर बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व