DigiNepal

चेतन कार्की

Chetan Karki

Read in English · हिंदी में पढ़ें

चेतन कार्की एक नेपाली चलचित्रका सफल निर्देशक, लेखक, कवि, गीतकार तथा साहित्यकार हुन्। उनको जन्म स्याङ्जाको बहाँटारी, थुमआरुखर्कमा भएको थियो। उनी दाइलाई बोलाउँ भने लेक स्वर पुग्दैन, तीजको रहर, माया पिरतीको चोखो कथा, छोरीको जन्म हारेको कर्म, बैनीको दया छ भने जस्ता चर्चित गीतका रचनाकार हुन्। उनका शब्दमा नेपालका स्थापित गायक गायिकाहरु नारायणगोपाल, तारा देवी, अरुणा लामा, किरण प्रधान, प्रकाश श्रेष्ठ लगायतले स्वर दिएका छन्।

मुख्य तथ्यहरू

जन्म
wd
निधन
wd
नागरिकता
नेपाल wd
पेशा
कवि, गीतकार, lyricist wd

स्रोतहरू

  1. Wikipedia (English): Chetan Karki · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): चेतन कार्की · CC BY-SA 4.0
  3. Wikidata item Q107008640 · CC0 1.0

पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"चेतन कार्की". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/chetan-karki?lang=ne. Retrieved 21 October 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख चेतन कार्की बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट।

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व