DigiNepal
विद्या चापागाईं
Nirmal Dulal · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

विद्या चापागाईं

Bidhya Chapagain

नेपाली पत्रकार

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

विद्या चापागाईं नेपाली पत्रकार हुन्। उनी 'हेर्ने कथा'मा काम गर्छिन्। यसअघि उनी साझा सवाल नामक टिभी कार्यक्रम चलाउँथिन्। त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गरेकी चापागाईं विगतमा 'नागरिक' दैनिक पत्रिकामा समाचार शाखामा काम गर्थिन्। त्यस अगाडि उनले विभिन्न रेडियोमा कार्यक्रम सञ्चालन गरेकी थिइन्।

मुख्य तथ्यहरू

जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
चलचित्र निर्माता, पत्रकार, चलचित्र निर्देशक wd

स्रोतहरू

  1. Wikipedia (English): Bidhya Chapagain · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): विद्या चापागाईं · CC BY-SA 4.0
  3. Wikidata item Q28122413 · CC0 1.0
  4. Image: Bidhya Chapagain.jpg by Nirmal Dulal (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 13 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"विद्या चापागाईं". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/bidhya-chapagain?lang=ne. Retrieved 14 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख विद्या चापागाईं बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bidhya Chapagain.jpg — Nirmal Dulal, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व