
भुवन केसी
Bhuwan K.C.
नेपाली चलचित्र अभिनेता
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
भुवन केसी, जन्म: २०१४ भदौ ७) नेपाली चलचित्र क्षेत्रका एक अभिनेता, निर्देशक, निर्माता तथा राजनीतिज्ञ हुन्। उनी २०७९ श्रावण १० गते चलचित्र विकास बोर्डको अध्यक्ष पनि भएका थिए। उनीलाइ नेपाली चलचित्रको सदबहार नायक भनेर पनि चिनिन्छ। उनले जुनि नामक चलचित्र बाट नेपाली रजतपट मा पदार्पण गरेका हुन। | मन पर्ने गीतकार, लेखक : डा.हेमन्त खतिवडा
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Bhuwan K.C. · CC BY-SA 4.0
- Wikipedia (Nepali): भुवन केसी · CC BY-SA 4.0
- Wikidata item Q4902310 · CC0 1.0
- Image: Bhuwan KC.png by Aajako Press (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 10 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"भुवन केसी". DigiNepal. Last updated 12 October 2026. https://diginpl.com/people/bhuwan-k-c?lang=ne. Retrieved 10 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख भुवन केसी बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Bhuwan KC.png — Aajako Press, CC BY 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक