
अर्पण थापा
Arpan Thapa
नेपाली अभिनेता
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अर्पण थापा नेपाली चलचित्र निर्देशक, लेखक एवम् अभिनेता हुन् । उनको अभिनयको शिखर भने छड्के चलचित्रको बोक्सी र मुखौटा (चलचित्र)को पण्डित चरित्रबाट पुगेको थियो । उनले बिरामी सहर नामक चलचित्रबाट अभिनय सुरू गरेका थिए जसमा उनले शीर्ष भूमिका कृष्ण निभाएका थिए । त्यस्तै उनले मुखौटा (चलचित्र) सन् २०१४ मा निर्देशन गरेका थिए । उनले करियरको सुरूवात अघि मुम्बईको किशोर नमित कपुर अभिनय ईन्स्टिच्युटबाट अभिनय अध्ययन गरेका थिए । मुम्बईमा चलचित्रसम्बन्धी कोर्स अध्ययन गरेपश्चात उनी नेपाल फर्केका थिए । उनले साथीको व्यापार प्रवर्द्धनको निम्ति महाबौद्धमा सिडि पनि बेचेका थिए जहाँ मुर्रे केर नामक निर्देशकसँग भेट हुने मौका मिल्यो । पछि तिनै केरको चलचित्रमा अभिनय गर्ने मौका पाए ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Arpan Thapa · CC BY-SA 4.0
- Wikipedia (Nepali): अर्पण थापा · CC BY-SA 4.0
- Wikidata item Q21932018 · CC0 1.0
- Image: Bir Bikram (ARPAN THAPA).jpg by AkhilThakuri (CC BY-SA 4.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 8 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अर्पण थापा". DigiNepal. Last updated 6 November 2026. https://diginpl.com/people/arpan-thapa?lang=ne. Retrieved 8 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक