
अन्नपूर्ण शर्मा
Anna Sharma
चर्चित नेपाली मोडल तथा अभिनेत्री
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
अन्नपूर्णा शर्मा चर्चित नाम आना शर्मा, एक नेपाली चलचित्र अभिनेत्री हुन्। उनले अनमोल केसीसँग जेरी नामक चलचित्रबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन्। ३ वर्षको अन्तरालपछि उनी आयुषमान जोशीसँग ग्याङस्टार ब्लूजमा देखा परिन्। उनले अभिनय गरेको तेस्रो चलचित्र द म्यान फ्रम काठमाडौँमा नेपाली र अन्तर्राष्ट्रिय कलाकारहरू रहेका थिए जसमा गुलशन ग्रोवर, हामिद शेख, होजे म्यानुअल, माइकल ब्रायन, कर्म शाक्य, नीर शाह र मिथिला शर्मा थिए।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Anna Sharma · CC BY-SA 4.0
- Wikipedia (Nepali): अन्नपूर्ण शर्मा · CC BY-SA 4.0
- Wikidata item Q21064259 · CC0 1.0
- Image: Anna Sharma.jpg by Smirti Entertainment (CC BY 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 4 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अन्नपूर्ण शर्मा". DigiNepal. Last updated 31 October 2026. https://diginpl.com/people/anna-sharma?lang=ne. Retrieved 4 November 2026.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
अरनिको
तारादेवी
मोतीराम भट्ट
रोहित सुरेश सराफ
आँचल शर्मा
अनमोल के.सी.
इन्दिरा जोशी
जसिता गुरुङ
पशुपति शर्मा
ऋचा घिमिरे
ठिन्ले लेन्डूप
उषा रजक