
अनिल गुरुङ नेपाली फुटबल खेलाडी हुन् । हाल उनी बेलायतको वोकिङ क्लबको ट्रायल खेल्न गएपछि चर्चामा छन् । हाल उनी मनाङ- मर्स्याङ्दी क्लबबाट खेल्छन् । उनलाई एक समय भारतिय क्लब सिलोङ लाजोङले रु. ६३ लाखमा ३ वर्षका लागि अनुबन्ध गरेको थियो ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Anil Gurung · CC BY-SA 4.0
- Wikipedia (Nepali): अनिल गुरुङ · CC BY-SA 4.0
- Wikidata item Q2650613 · CC0 1.0
- Image: Anilgurung.jpg by Hrileywatts (CC BY-SA 3.0)
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 अक्टोबर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"अनिल गुरुङ". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/anil-gurung?lang=ne. Retrieved 21 October 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख अनिल गुरुङ बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Anilgurung.jpg — Hrileywatts, CC BY-SA 3.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्