
आङरिता शेर्पा
Ang Rita Sherpa
Read in English · हिंदी में पढ़ें
- नेपाली · English · हिंदीआफ्नै भाषामा
- स्रोत सहितहरेक तथ्य स्रोतबाट
- विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन
आङरिता शेर्पा एक नेपाली पर्वतारोही हुन् । उनको जन्म सोलुखुम्बुको थमोमा भएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थियो । उनले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर किर्तिमान बनाएका थिए । यही कारणले गर्दा उनलाई हिउँ चितुवा उपनाम दिइएको थियो ।
मुख्य तथ्यहरू
स्रोतहरू
- Wikipedia (English): Ang Rita Sherpa · CC BY-SA 4.0
- Wikipedia (Nepali): आङरिता शेर्पा · CC BY-SA 4.0
- Wikidata item Q596334 · CC0 1.0
- Image: ANG RITA.jpg by RACHILE (CC BY-SA 4.0)
- Wikipedia (English), revision used for cited facts: Ang Rita Sherpa · CC BY-SA 4.0
पछिल्लो अद्यावधिक · तथ्य जाँच 21 नोभेम्बर 2026
यो पृष्ठ उद्धृत गर्नुहोस्
"आङरिता शेर्पा". DigiNepal. Last updated 7 October 2026. https://diginpl.com/people/ang-rita-sherpa?lang=ne. Retrieved 22 November 2026.
नेपाली पाठ नेपाली विकिपिडियाको लेख आङरिता शेर्पा बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: ANG RITA.jpg — RACHILE, CC BY-SA 4.0.
यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्
तेन्जिङ नोर्गे शेर्पा
सुमन पोखरेल
मनिषा कोइराला
ज्ञानेन्द्र शाह
वीरेन्द्र वीर विक्रम शाह
निर्मल पुर्जा
दीपेन्द्र वीर विक्रम शाह
उदित नारायण झा
सुद्धोदन
महेन्द्र वीर विक्रम शाह
चन्द्रबहादुर डाँगी
त्रिभूवन शाह