DigiNepal
एलिशा राई
Fuzheado · CC BY-SA 4.0
राम्रो तस्बिर सुझाउनुहोस् · रिपोर्ट

एलिशा राई

Alisha Rai

एलिशा राई एक नेपाली अभिनेत्री तथा व्यावसायिक मोडेल हुन् ।

Read in English · हिंदी में पढ़ें

  • नेपाली · English · हिंदीआफ्नै भाषामा
  • स्रोत सहितहरेक तथ्य स्रोतबाट
  • विज्ञापनरहितविज्ञापन र ट्र्याकिङ छैन

अलिशा राई एक नेपाली चलचित्र अभिनेत्री तथा मोडल हुन् । नेपाली चलचित्र लुट २ उनको नृत्य प्रस्तुतिका कारण उनी चर्चित भएकी हुन् । नेपाली चलचित्र उद्योगमा आउनु अगावै उनले राई भाषाको चलचित्र बिनायोमा अभिनय गरेकी थिइन् । चलचित्र वाहेक उनी म्युजिक भिडियोमा समेत देखा परेकी छिन् । उनले धेरै सा-साना चलचित्रहरू खेलेका छन् ।

मुख्य तथ्यहरू

जन्म
wd
जन्मस्थान
काठमाडौँ wd
नागरिकता
नेपाल wd
पेशा
अभिनेता, मोडल, dancer wd
सामाजिक सञ्जाल
Facebook · Instagram wd

स्रोतहरू

  1. Wikipedia (English): Alisha Rai · CC BY-SA 4.0
  2. Wikipedia (Nepali): एलिशा राई · CC BY-SA 4.0
  3. Wikidata item Q30111700 · CC0 1.0
  4. Image: Gb-bookfest-2018-rai-alisha.jpg by Fuzheado (CC BY-SA 4.0)

पछिल्लो अद्यावधिक · तथ्य जाँच 14 नोभेम्बर 2026

यो पृष्ठ उद्धृत गर्नुहोस्

"एलिशा राई". DigiNepal. Last updated 18 October 2026. https://diginpl.com/people/alisha-rai?lang=ne. Retrieved 15 November 2026.

मेसिनले पढ्ने संस्करण: JSON · Markdown

नेपाली पाठ नेपाली विकिपिडियाको लेख एलिशा राई बाट, CC BY-SA 4.0 अन्तर्गत। यस पृष्ठको पाठ पनि सोही इजाजतमा उपलब्ध छ। तथ्यहरू विकिडाटा (CC0) बाट। तस्बिर: Gb-bookfest-2018-rai-alisha.jpg — Fuzheado, CC BY-SA 4.0.

यो तपाईं हो, वा तपाईं यस व्यक्तिको कार्यालयमा काम गर्नुहुन्छ? प्रोफाइल दाबी गर्नुहोस्

← व्यक्तित्व