सार्वजनिक मामिला समाचार
नीति, संसद र सार्वजनिक संस्थाहरू: DigiNepal मा ताजा पोस्ट, हरेकमा मूल प्रकाशकको लिङ्क।
मेसिन अनुवाद मूल हेर्नुहोस्
शीर्षक र सारांश मेसिनबाट अनुवाद गरिएका हुन्; मूल समाचार प्रकाशककै भाषामा छन्।
- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा अन्य विपद्बाट प्रभावित क्षेत्रमा राहत, उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले गैरसरकारी संस्थामार्फत हुने मानवीय सहायता परिचालनलाई तीव्रता दिएको छ। पछिल्लो विवरणअनुसार विपद् प्रभावित क्षेत्रमा काम…
सार्वजनिक मामिला · DigiGovNepal · - पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३
— Ministry of Finance
सार्वजनिक मामिला · DigiGovNepal · - मुटुसम्बन्धी समस्या भएका १२ वर्षीय बालकको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार, मनमोहन अस्पतालमा उपचार
बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–५ का मुटुसम्बन्धी समस्या रहेका १२ वर्षीय बालकलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ। मुटुसम्बन्धी समस्या रहेका बालकलाई तत्काल उपचार आवश्यक देखिएपछि…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा महिला,…
सार्वजनिक मामिला · DigiGovNepal · - सरकारले सञ्चालन गर्दै 'सीप तथा रोजगार मेला': कृषि, अटाेमाेबाइल, आइटी देखि एआई तालीम र रोजगारीको ग्यारेन्टी
काठमाडौँ। युवा, श्रम तथा रोजगार मन्त्रालयले निजी क्षेत्रको सहकार्यमा आन्तरिक रोजगारी सिर्जना गर्न र सीपमूलक तालिमलाई प्रत्यक्ष रोजगारीसँग जोड्न 'सीप तथा रोजगार मेला' सञ्चालन गर्ने तयारी थालेको छ। मन्त्रालय, राष्ट्रिय…
सार्वजनिक मामिला · DigiGovNepal · - DNA परीक्षणको सन्दर्भमा मिति २०८३।०५।२८ सम्मको बिवरण
नेपाल सरकार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अन्तर्गत राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा मिति २०८३/०५/१६ गते देखि रसुवागढि, भोटेकोशी बाढीबाट हुन गएको मानवीय क्षतीको सन्दर्भमा व्यक्ति पहिचानको लागि DNA का…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा बाढीपछिको पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रभावित क्षेत्रका जनप्रतिनिधिहरुसँग आज प्रधानमन्त्री तथा…
सार्वजनिक मामिला · DigiGovNepal · - राष्ट्रिय बाल दिवसको अवसरमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूको शुभकामना सन्देश
काठमाडौँ, २९ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी वास्तवमा राष्ट्रको सुखद भविष्यका लागि भएको बताउनुभएको छ । राष्ट्रिय बाल दिवस, २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्नुहुँदै प्रधानमन्त्री शाहले…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीपछि विपद् संकटग्रस्त घोषित क्षेत्रका जनप्रतिनिधिहरुसँग छलफलमा प्रधानमन्त्री
प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल सुरु गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा…
सार्वजनिक मामिला · DigiGovNepal · - राष्ट्रिय बाल दिवसमा मन्त्री सिता बादीको शुभकामना
सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको जिम्मेवारी राज्यको संरक्षण…
सार्वजनिक मामिला · DigiGovNepal · - आज देशभर बदली, वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन अपिल
हाल देशको मौसममा विभिन्न मौसमी प्रणालीहरूको प्रभाव परेकाले देशभर साधारणतया बदली रही धेरैजसो स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले एक सूचना जारी गर्दै भारी वर्षा…
सार्वजनिक मामिला · DigiGovNepal · - कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने
बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गको कृष्णभीर खण्ड असोज १ गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ। सडक विभागले नयाँ ट्रयाक निर्माण तथा सडक पुनर्स्थापनाको काम तीव्र रूपमा अघि बढाउँदै निर्माणाधीन सडकमा…
सार्वजनिक मामिला · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढीबाट प्रभावित बालबालिका, महिला तथा किशोरीको संरक्षणदेखि जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारसम्म सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित क्षेत्रमा राहत तथा मानवीय सहायता परिचालन पनि…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
बाढीका कारण डुबानमा परी क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले जहरेखेतस्थित सबस्टेसनमा १० फिटसम्म लेदोहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको…
सार्वजनिक मामिला · DigiGovNepal · - मधेशमा इन्जिनियरिङ अध्ययन संस्थान स्थापना गर्ने शिक्षामन्त्री पोखरेलको ऐतिहासिक पहल: तीन वर्षभित्र पठनपाठन सुरु गर्ने तयारी
काठमाडौँ, २८ भदौ । सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा…
सार्वजनिक मामिला · DigiGovNepal · - जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताउनुभएको छ । आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि ऊर्जा, जलस्रोत…
सार्वजनिक मामिला · DigiGovNepal · - रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्दै ऊर्जा मन्त्रालय, अन्तर्राष्ट्रिय विज्ञलाई पनि सहभागी गराइने
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढाएको छ । विनाशकारी बाढीको उत्पत्ति तथा त्यससँग जोडिएका हिमाली…
सार्वजनिक मामिला · DigiGovNepal · - काठमाडौं जिल्ला प्रशासनको चेतावनी: ग्यास लुकाउने र बढी मूल्य लिनेलाई कारबाही
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले खाना पकाउने ग्याँसको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्ने ग्याँस विक्रेता तथा वितरकहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ। 'WhatsApp Image 2026-09-12 at 22.29.11.jpeg' मा…
सार्वजनिक मामिला · DigiGovNepal · - मलेसिया रोजगारीमा २५ मुख्य संस्थाको आबद्धता छानबिन, २५० संस्थाको पूर्वस्वीकृति रोक्का
सरकारले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा आबद्ध नेपाली इजाजतपत्रप्राप्त वैदेशिक रोजगार व्यवसायी संस्थामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। वैदेशिक रोजगार विभागले उक्त…
सार्वजनिक मामिला · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माणाधीन अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। केन्द्रको ब्लक ‘ए’मा रंगरोगन, फ्लोरिङ, म्याट्रेस,…
सार्वजनिक मामिला · DigiGovNepal · - देशभर मनसुनी वायुको प्रभाव, आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास अवस्थित छ। यसको प्रभावले हाल देशभर साधारणतया बदली (बादल लागेको) अवस्था छ…
सार्वजनिक मामिला · DigiGovNepal · - स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता
नेपाली सेना तथा सम्बद्ध निकायहरूको निरन्तर समन्वय र अहोरात्र खटाइबाट रसुवाको स्याफ्रुबेँसीलाई प्रवेशद्वार बनाएर चिलिमे जलविद्युत् आयोजनाको सुरुङसम्म जोड्ने पहुँचमार्ग निर्माणमा महत्त्वपूर्ण सफलता हासिल भएको छ। गत भदौ १०…
सार्वजनिक मामिला · DigiGovNepal · - South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न
दक्षिण एशियामा वन्यजन्तु अपराध नियन्त्रण र जैविक विविधताको संरक्षणका लागि क्षेत्रीय सहकार्यलाई थप सुदृढ बनाउने महत्वपूर्ण उपलब्धिसहित South Asia Wildlife Enforcement Network (SAWEN) को पहिलो महासभा काठमाडौंमा सम्पन्न…
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह
सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस मनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।…
सार्वजनिक मामिला · DigiGovNepal · - महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले राहत, अस्थायी संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिएको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक…
सार्वजनिक मामिला · DigiGovNepal · - दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो
काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा…
सार्वजनिक मामिला · DigiGovNepal · - प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को उपाध्यक्ष मनोनयन गर्न गठित सिफारिस समितिको कार्यविधि २०८३ रद्द गरिएको बारे
— Ministry of Education and Sports
सार्वजनिक मामिला · DigiGovNepal · - प्रधानमन्त्री राहत कोषमा १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात
गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ। कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य…
सार्वजनिक मामिला · DigiGovNepal · - प्रेस वक्तव्य
गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसुती सेवा सम्बन्धी घटना बारे प्रेस वक्तव्य — Ministry of Health and Food Safety
सार्वजनिक मामिला · DigiGovNepal · - बाढी प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि २ अर्ब ३४ करोड बढी लाग्ने सरकारको अनुमान
रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित शिक्षा क्षेत्रको पुनरुत्थानका लागि सरकारले २ अर्ब ३४ करोड ३२ लाख १७ हजार ५०० रुपैयाँ लाग्ने अनुमान गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद्…
सार्वजनिक मामिला · DigiGovNepal ·