दलित अधिकार तथा विकाससम्बन्धी विधेयकमा सर्वसाधारणको राय मागियो
काठमाडौँ । २०८३ भदौ २६ — महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले दलित समुदायको अधिकार तथा विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सर्वसाधारण तथा सरोकारवालासँग राय तथा सुझाव मागेको छ।
मन्त्रालयले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र राय तथा सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। सुझाव coordinationsec@mowcgss.gov.np वा info@mowcgss.gov.np मा पठाउन सकिनेछ।
Reading is open to everyone. Sign in to react, comment or save.
Related updates
All updatesमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढी तथा मानवीय संकटबाट प्रभावित नागरिकको संरक्षण तथा पुनर्स्थापनाका लागि सरकारले राहत, अस्थायी संरक्षण, मनोसामाजिक सहयोग तथा पुनर्स्थापनाका कार्यक्रमलाई तीव्रता दिएको छ। महिला,…
1 file
बाढी प्रभावित बालबालिकाको संरक्षणलाई केन्द्रमा राखेर राष्ट्रिय बाल दिवस मनाउन सरकारको आग्रह
सरकारले विनाशकारी बाढीका कारण अभिभावक गुमाएका, बेपत्ता भएका, घाइते तथा जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण र परिवारसँग पुनर्मिलनलाई प्राथमिकतामा राख्दै राष्ट्रिय बाल दिवस…
1 imageमहिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाको अस्थायी संरक्षणका लागि ललितपुरको गोदावरी नगरपालिका–ठेचोमा निर्माणाधीन अस्थायी संरक्षण केन्द्र सञ्चालनको तयारी तीव्र पारिएको छ। केन्द्रको ब्लक…
1 file
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय बाढी तथा मानवीय संकटसम्बन्धी दैनिक कार्य अपडेट
बाढीबाट प्रभावित बालबालिका, महिला तथा किशोरीको संरक्षणदेखि जोखिममा रहेका गर्भवती, सुत्केरी तथा नवजात शिशुको उद्धारसम्म सरकारले विपद् प्रतिकार्यलाई तीव्र बनाएको छ। प्रभावित…
1 file
राष्ट्रिय बाल दिवसमा मन्त्री सिता बादीको शुभकामना
सरकारले विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षणको आवश्यकता भएका बालबालिकाको तत्काल उद्धारदेखि स्याहार, संरक्षण, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनसम्मको…
3 images
बाढीपीडित तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य जोगाउन ‘स्याहार योजना’ कार्यान्वयन
विपद्का कारण आमाबाबु गुमाएका, परिवारबाट अलग भएका तथा विशेष संरक्षण आवश्यक भएका बालबालिकाको बालापन र भविष्य सुरक्षित गर्न सरकारले ‘स्याहार योजना’ कार्यान्वयनमा ल्याएको छ। राष्ट्रिय…
Comments 0
No comments yet. Start a respectful conversation.